मदन भण्डारी विश्वविद्यालय : इआइए प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी
साउन १२, २०८०काठमाडौं- उत्तरी मकवानपुरको चित्लाङमा स्थापना गरिने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरिएको छ। थाहा नगरपालिका–९ को चित्लाङमा विश्वविद्यालयको भौतिक संरचना निर्माणाधीन छ। यस आयोजनाको निर्माण लागत ३७६ मिलियन अमेरिकी डलर अर्थात् ४९ अर्ब रुपियाँभन्दा बढी रहेको छ।
सबै पढ्नुहोस