×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुन तस्करीको छानबिन फितलो, संसदमा चर्काचर्की

सुन तस्करीको छानबिन फितलो, संसदमा चर्काचर्की

साउन १०, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास भएर छुटेको ठूलो परिमाणको सुन अझै जोखिएको छैन। साउन २ गते मंगलबार राजस्व अनुसन्धान विभागले ठूलो परिमाणको सुन बरामद गरेको थियो। क्याथे प्यासिफिक एयरवेजको जहाजमा हङकङबाट आएको मोटरसाइकल/स्कुटरका ब्रेक शुमा लुकाएको अवस्थामा सुन बरामद गरेको थियो। रेडी ट्रेडर्स प्रालिले मगाएको उक्त ब्रेक शुमा अन्दाजी ८० देखि १०० किलो सुन हुनसक्ने विभागको अनुमान छ। १५५ किलो बराबर रहेको

सबै पढ्नुहोस