चिरायु अस्पतालद्वारा लोकदोहोरी प्रतिष्ठानलाई स्वास्थ्य सामग्री प्रदान
जेठ २७, २०७८काठमाडौं: चिरायु नेसनल हस्पिटलले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले सुरु गरेको ‘रोगबाट तपाईं बच्नुस्‚ भोकबाट हामी बचाउछौं’ अभियान लाइ केही राहत हुने अभिप्राय ले केही नगदसहित स्वास्थ्य सामग्री प्रदान गरेको छ । उक्त अभियान सुरु गर्दै प्रतिष्ठानसँग आवद्ध कलाकारहरुलाई केही दिन देखि निःशुल्क खाद्यान्न सामग्री सहयोग वितरण गरेको चिरायु अस्पतालका बिजनेस डेभलेपमेन्ट
सबै पढ्नुहोस