×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

युरोकपअन्तर्गत आजका चार खेल

युरोकपअन्तर्गत आजका चार खेल

असार ७, २०७८

१६ औं संस्करणको युरोकप फुटबलमा (आज) सोमबार चार खेलहरु रहेका छन् । युरोकपको समूह चरण अन्तर्गत आज समूह बी र समूह सी को समान दुई दुई खेल रहेका छन् । समूह सी मा रहेको नेदरल्यान्ड्सले नर्थ म्यासेडोनियासँग खेल्नेछ । दुई टिमबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । नेदरल्यान्ड्स यस समूहबाट नकआउट चरणमा प्रवेश गरिसकेको छ । अघिल्ला दुई खेलमा नेदरल्यान्ड्सले लगातार जित निकालेको थियो । नर्थ म्यासेडोनिया अंक विहीन रहदै पुछारमा रहेको छ । म्या

सबै पढ्नुहोस