×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चीनबाट आइपुग्यो ‘भेरोसेल’ खोपको आठ लाख डोज

चीनबाट आइपुग्यो ‘भेरोसेल’ खोपको आठ लाख डोज

चीनबाट खरीद गरेको कोभिड-१९ विरुद्धको खोप ‘भेरोसेल’को आठ लाख डोज काठमाडौं आइपुगेको छ । खरिद गरेको ४० लाख डोज खोपमध्ये पहिलो खेपमा आठ लाख डोज आज बिहान काठमाडौं आइपुगेको हो ।

त्यसका लागि नेपाल वायुसेवा निगमको विमान बिहीवार नेपालबाट उडेको थियो ।

प्रतिकृया दिनुहोस्