×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

वैकल्पिक मार्गबाट सवारीका साधन गुड्न थाले

वैकल्पिक मार्गबाट सवारीका साधन गुड्न थाले

साउन २६, २०७८

सिन्धुपाल्‍चोक, बाढीले जिल्लाका पश्चिमी भेगका सडक, पक्की र झोलुङ्गे पुल क्षतिग्रस्त छ । गत असार १ र यसपछिका लगातारको अकल्पनीय बाढीले सडक र पुलमा क्षति पुगेपछि जिल्लाका हेलम्बु,पाँचपोखरी थाङ्पाल र इन्द्रावती गाउँपालिका तथा मेलम्ची नगरपालिकाका विभिन्‍न गाउँ सडक सञ्जालबाट सम्पर्क टुटेका छन् । अहिले स्थानीय तहले वैकल्पिक सडक सञ्चालनमा ल्याउने प्रयास जारी राखेका छन् ।

सबै पढ्नुहोस