अघिल्लो सरकारप्रति पूर्वाग्रही श्वेतपत्र : पौडेल
साउन २८, २०७८पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्को बजेट ल्याउन अघिल्लो सरकारलाई दोषारोपण गर्नुपर्ने हुन्छ र ? भन्ने प्रश्न गरेका छन् । दुई दिनअघि अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभासमक्ष प्रस्तुत गरेका देशको वर्तमान आर्थिक अवस्थाको जानकारीमाथि प्रतिनिधिसभामा मन्तव्य व्यक्त गर्दै पौडेलले यस्तो बताएका हुन् । आर्थिक वर्ष २०७८/७९ को आय र व्ययको अनुमानको अध्यादेश प्रतिन
सबै पढ्नुहोस