जुडो खेलाडी देवु इन्स्पेक्टरमा बढुवा
साउन २२, २०७८जुडो खेलाडी देवु थापा इन्स्पेक्टर (प्रहरी निरीक्षक) मा बढुवा भएकी छन् । उनी जुडोमा नेपालको तर्फबाट सन् २००८ को बेइजिङ् ओलम्पिकमा समेत भाग लिएकी खेलाडी हुन् । अहिले जुडोकी प्रशिक्षक तथा रेफ्रीसमेत रहेकी थापाले दक्षिण एसियाली खेलकुद (साग) मा रजत र कांस्य पदक दिलाएकी छन् । थापा २०४८ सालमा जवानबाट प्रहरीमा प्रवेश गरेकी थिइन् । उनी बंगलादेशमा
सबै पढ्नुहोस