काठमाडौं महानगरमा ५० बर्ष माथिका छुटेका सबैलाई आजबाट भोरोसेलको खोप दिइने
साउन १४, २०७८काठमाडौं - काठमाडौं महानगरपालिका भित्र पुन: भेरोसेल खोप कार्यक्रम सुचारु हुने भएको छ । काठमाडौं महानगरपालिकाले खोपको पहिलो मात्रा अन्तर्गत ५० बर्ष वा सोभन्दा माथिका सबैलाई खोप दिन लागेको बताएको हो । महानगरले हिजो एक सूचना जारी गर्दै जनस्वास्थ्य कार्यालयको पत्र अनुसार आज १४ गते खोप कार्यक्रम सञ्चालन हुने बताएको हो । खोप लगाउन आवश्यक पर्ने नागरिकता लगायत परिचय खुल्ने प्रमाणपत्र सहित बिहान
सबै पढ्नुहोस