मुख्यमन्त्री पोखरेल भन्छन्-इतिहासले उत्तर खोज्नेछ
साउन २२, २०७८लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभा सदस्यलाई अपहरण गरेको आरोपको खण्डन गरेका छन् । फेसबुकमा स्टाटस लेख्दै मुख्यमन्त्री पोखरेलले प्रतिपक्षले सत्तापक्षलाई अपहरणको आरोप लगाएको बताएका हुन् । यो र यस्तै राजनीतिक घटनाक्रमबारे समयले उत्तर खोज्ने उनको भनाइ छ । यसअघि प्रदेश सभा सदस्य विमला खत्री (केसी) ले आफूलाई मुख्यमन्त्री पोखरेल निवासमा बन्धक बनाइएको र आफू भागेर आएको आरोप
सबै पढ्नुहोस