पोखराको मणिपाल शिक्षण अस्पताल बिक्री
भदौ १०, २०७८एजेन्सी -पोखरास्थित मणिपाल शिक्षण अस्पताल बिक्री भएको छ। पोखराकै दुई व्यवसायिक समूह बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतास र अटोवेज ग्रुपका अध्यक्ष नारायण पौडेलले सवा तीन अर्ब रूपैयाँमा उक्त अस्पताल किनेका हुन्। अटोवेज ग्रुपका अध्यक्ष पौडेलका अनुसार बतासले ६० प्रतिशत र पौडेलले ४० प्रतिशत लगानीमा अस्पताल खरिद गरेका हुन्। मणिपाल समूहसँग भोलि शुक्रबार अस्पताल खरिद बिक्री सम्झौता
सबै पढ्नुहोस