कहिले दर्ता हुन्छ नेपाल र ठाकुरको पार्टी ? यस्तो छ प्रक्रिया
भदौ ३, २०७८बुधबार निर्वाचन आयोगमा दर्ताका लागि निवेदन परेको दुई वटा नयाँ दल नेकपा एमाले (समाजवादी) र जसपा (लोकतान्त्रिक) ले मान्यता पाउन दुईदेखि तीन हप्ता लाग्ने भएको छ । कानुनी रुपमा ४५ दिनभित्र आयोगले निर्णय दिनुपर्ने हुन्छ । तर, यी दुई दल दर्ताको निवेदनउपर फास्ट ट्र्याकमा काम हुने र फास्ट ट्र्याकमा काम गर्दा पनि दुईदेखि तीन हप्ता लाग्ने निर्वाचन आयोगका अधिकारीहरुले बताएका छन् । दल दर्
सबै पढ्नुहोस