त्रिविका अधिकांश क्याम्पस आफ्नो खर्च पनि धान्दैनन्, यी हुन् कमाउने क्याम्पस
भदौ ७, २०७८त्रिभुवन विश्वविद्यालयका ६१ मध्ये ५५ वटा आंगिक क्याम्पसले आफ्नो खर्च आफैंले धान्न सकेका छैनन् । नेपाल कमर्श क्याम्पस मिनभवन, पोखरा चिकित्सा क्याम्पस, जनप्रशासन क्याम्पस, नेपाल ल क्याम्पस, पृथ्वीनारायण क्याम्पस र शंकरदेव गरी ६ क्याम्पसले मात्रै आन्तरिक आयबाट आफ्नो खर्च धानेका छन् । यी क्याम्पसको कुल आय १ अर्ब ११ करोड २१ लाख रुपैयाँ छ ।
सबै पढ्नुहोस