प्रतिनिधिसभाको बैठक आज बस्दै
कार्तिक ११, २०७८काठमाडौं - प्रतिनिधि सभाको बैठक बिहीबार (आज) दिउँसो २ बजे बस्दैछ । यसअघि कात्तिक ९ गतेका लागि बैठक राखिए पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले कात्तिक ९ मा पालिका अधिवेशन गर्ने भएपछि प्रतिनिधि सभा बैठक त्यस दिन नगरेर बिहीबारका लागि सारिएको हो । आजको बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन प्रधानमन्त्री शेरब
सबै पढ्नुहोस