कार्यदलबाट भीम रावलको लिखित राजीनामा
कार्तिक १४, २०७८काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे समझदारी कार्यान्वयनका कार्यदलबाट राजीनामा दिएको लिखित पत्र सार्वजनिक गरेका छन्। सहमति कार्यान्वयन गर्न अध्यक्ष केपी शर्मा ओलीले इच्छा नदेखाएको भन्दै उनले यसअघि नै राजीनामा दिएको घोषणा गरेका थिए ।रावलले अहिले राजीनामा पत्र नै सार्वजनिक गरेका हुन् । उनले १० बुँदे सहमति कार्यान्वयनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै इच्छा नदे
सबै पढ्नुहोस