×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मोरङ कारागारमा कैदीबन्दीबीच झडप‚ ६ जना घाइते

मोरङ कारागारमा कैदीबन्दीबीच झडप‚ ६ जना घाइते

कार्तिक २३, २०७८

विराटनगर- पछिल्लो समय मोरङ कारागारमा लफडा हुँदै आएको छ । मोरङ कारागारभित्रका कैदीबन्दीलाई चौकीदार किरण गुरुङले दुःख दिएको भन्दै कैदीबन्दी आन्दोलित भएका हुन् । गुरूङको निर्देशनमा नाइके र भाइ नाइकेहरूले यातना दिएको कैदीबन्दीको आरोप छ । कैदीबन्दीले चौकीदार गुरूङसहित उनको समूहका १४ जना नाइके र भाइ नाइकेहरूलाई जेलभित्रैको एउटा कोठामा थुनेर कैदीबन्दी आन्दोलित भएका हुन् ।

सबै पढ्नुहोस