एमाले डडेल्धुराका तत्कालीन अध्यक्षसहित बहुमत जिल्ला कमिटी नेकपा(एस)मा समाहित
कार्तिक २४, २०७८डडेल्धुरा- नेकपा एमाले डडेलधुराका तत्कालीन जिल्ला अध्यक्ष तारा जोशी नेतृतवको सिंगो टीम नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेको छ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा बुधवार भएको एक कार्यक्रमबीच एमालेका तत्कालीन अध्यक्ष जोशीसहितको टीमलाई पार्टीमा स्वागत गरियो।बुधबारको कार्यक्रमलाई सम्बोधन गर्दै जोशीले एमाले अध्यक्ष केपी शर्मा ओलीमा निरंकुशता हावी भएको र जनभावना विपरीत गएक
सबै पढ्नुहोस