ओली आज विराटनगर आउँदै
कार्तिक २२, २०७८विराटनगर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज विराटनगर आउँदैछन् । एमाले मोरङले चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रममा सहभागी हुन उनी विराटनगर आउने भएका हुन् । सोही कार्यक्रममा ओलीले पार्टी नेता कार्यकर्तालाई प्रशिक्षण दिने एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले बताए । उनका अनुसार बिहान ११ बजेदेखि २ बजेसम्मको कार्यक्रममा पार्टी कार्यकर्तालाई शुभकामना आदान प्रदान तथा प्रशिक्षण हुने र दिउँसो ३ देखि साँझ ५ बजेसम
सबै पढ्नुहोस