नेपाली कांग्रेस कैलालीको अधिवेशन स्थगित
मङ्सिर १०, २०७८धनगढी- नेपाली कांग्रेस कैलालीको जिल्ला अधिवेशन स्थगित भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्ने कांग्रेस कैलालीले केन्द्रीय महाधिवेशनपछि गर्ने गरिने जिल्ला अधिवेशन स्थगित गरिएको जनाएको छ । पार्टी सभापति नरनारायण शाह (मनु)ले कैलालीको जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि हुने बताए । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशन यही मंसिर १० गतेदेख
सबै पढ्नुहोस