×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

दश वर्षदेखि गोठमा हतकडीमा बाँधिएकी शान्ति सुनी

दश वर्षदेखि गोठमा हतकडीमा बाँधिएकी शान्ति सुनी

मङ्सिर १४, २०७८

बैतडी, -  तीन सन्तानकी आमा शान्ति सुनी विगत १० वर्षदेखि अँध्यारो गोठमा हतकडी लगाएर राखिएको अवस्थामा फेला पर्नुभएको छ । स्थानीय आरनमा बनाइएको फलामको हतकडीमा बाँधिएका कारण शान्तिका हातमा निलडाम बसेकाे छ। बैतडीको मेलौली नगरपालिका–९, रोकटा गाउँकी ३२ वर्षीया शान्ति सुनीलाई मानसिक रोगको उपचार गराउन नसक्दा घरपरिवारले आरनमा बनाएको हतकडी र गोडामा जन्जीर लगाएर अँध्यारो गोठमा राख्दै आएका छन् । गरिब तथा विपन

सबै पढ्नुहोस