मेस्सीले जिते सातौं पटक बालोन डी’ओर अवार्ड
मङ्सिर १४, २०७८एजेन्सी - असीर्जेन्टिनाका स्टार लियोनेल मेसीले सातौं पटक प्रतिष्ठित बालोन डी'ओर अवार्ड जितेका छन्। ३४ वर्षिय मेसीले सोमबार राति फ्रान्समा भएको एक विशेष कार्यक्रममा पुरुष तर्फको यो अवार्ड हात पारेका हुन्। २०२१ का उत्कृष्ट खेलाडी घोषित मेसीले करिअरमा पहिलो पटक कोपा अमेरिकाको उपाधि जितेका थिए। उनले २०२१ मा कुल ४० गोल समेत गरेका थिए। जहाँ बार्सिलोनाका लागि सर्वाधिक २८ गोल गर्दा पिएसजिका लागि
सबै पढ्नुहोस