×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

हृदयेशले गरे नयाँ दलको घोषणा, प्राथमिकतामा कृषि

हृदयेशले गरे नयाँ दलको घोषणा, प्राथमिकतामा कृषि

काठमाडौँ- मधेसी पार्टीबाट अलग भएर स्वतन्त्र रूपमा राजनीतिक गतिविधि गर्दै आएका हृदयेश त्रिपाठीले नयाँ पार्टीको घोषणा गरेका छन् । मंगलबार (आज) पत्रकार सम्मेलन गर्दै त्रिपाठीले जनता प्रगतिशिल पार्टीको घोषणा गरेका हुन् । पार्टी घोषणा सभामा पूर्वसभामुख दमननाथ ढुंगानादेखि पूर्व अर्थसचिव रामेश्वर खनाललगायतकाे उपस्थिति थियो ।

घोषणा सभामा नयाँ दलको घोषणापत्र समेत सार्वजनिक गरिएको छ । घोषणा पत्रमा कृषि र पर्यावरणलाई प्राथमिकता दिइएको छ । विचारधारा के हुने भन्नेबारे चाहिँ केही प्रष्ट पारिएको छैन । उनले अब पार्टीलाई थप विस्तार गर्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस्