शेखरलाई मत माग्दै गगनले भने- गल्ती क्षणभरकाे हुन्छ, पुस्तौंले पछुताउनुपर्छ
मङ्सिर २८, २०७८काठमाडाैँ - नेपाली कांग्रेसकाे जारी १४औं महाधिवेशनमा महामन्त्री पदका प्रत्याशी गगनकुमार थापाले सभापति चयनकाे दाेस्राे चरणकाे निर्वाचनमा डा. शेखर काेइरालालाई मतदान गर्न आह्वान गरेका छन् । कांग्रेस प्रतिनिधिहरूकाे लागि याे समय दूरगामी महत्वकाे निर्णय गर्ने समय भएकाे उल्लेख गर्दै थापाले भनेका छन्- ‘आजको गलत निर्णयले हामीले आगामी चार वर्ष मात्र होइन, अझै लामो समय पछुताउनेपर्नेछ ।&
सबै पढ्नुहोस