×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विपिन रावतको मृत्यु : मोदीलाई धक्का

विपिन रावतको मृत्यु : मोदीलाई धक्का

मङ्सिर २५, २०७८

 एजेन्शी - बुधबार हेलिकोप्टर दुर्घटनामा भारतीय सेनाका चीफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतको मृत्यु भयो । उनीसँगै दुर्घटनामा उनकी पत्नी र अन्य १३ जनाको पनि मृत्यु भयो । भारतका प्रभावशाली व्यक्तित्व रावत पूर्व सेनाप्रमुख मात्र थिएनन् प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा नियुक्त भएका चीफ अफ डिफेन्स स्टाफ पनि हुन् । भारतका पहिलो रक्षा प्रमुख रावतको विश्वका धेरै मुलुकहरूसँग सम्बन्ध सुमधुर थियो । उनी सन् २०१७ मा दोकलाम र स

सबै पढ्नुहोस