देउवा र निधि समूहबीच मतदानस्थलमा विवाद
पुस ७, २०७८नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनअन्तर्गत मतदानस्थलमा विवाद भएको छ । गोपाल धर्मशालास्थित दुई पक्षबीच अधिवेशनको विषयमा विवाद भएको हो । विमलेन्द्र निधि–शेखर कोइराला समूहले ढिलो भएको भन्दै बिहीबार मतदान गराउने माग गरेको थियो । तर शेरबहादुर देउवा समूहका नेताहरूले भने आजै राति नै मतदान गराउनुपर्ने अडान राखेपछि दुई समूहबीच विवाद भएको हो । त्यहाँ विवादलाई सुल्झाउने प्रयास भैर
सबै पढ्नुहोस