केन्द्रीय सदस्यको मतगणना सुरू हुँदै
पुस २, २०७८नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तिम चरणमा पुगेको छ । गत हप्ता शुक्रबारबाट सुरू महाधिवेशनमा पदाधिकारीहरु निर्वाचीत भैसकेका छन् । शुक्रबार सहमहामन्त्रीको मतगणना सम्पन्न गरेर १३ जना पदाधिकारीहरुको मतगणना सकिएको हो । शुक्रबार नै केन्द्रिय सदस्यहरुको मतगणना सुरू गर्ने निर्वाचन समितिले जानकारी दिएको छ । समितिका अनुसार केन्द्रीय समितिको मतगणना गर्न तयारी भैरहेको छ ।
सबै पढ्नुहोस