चन्दा नपाएको रीस प्रचण्डले सेयर बजारमा पोखे : ओली
मङ्सिर २९, २०७८काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेनिनभन्दा बढी जान्ने भएर सेयर बजारलाई साम्राज्यवादको रुप भनिदिएको आरोप लगाएका छन् । बुधबार शपथ लिएका एमालेका मनोनित केन्द्रीय सदस्यहरूलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले प्रचण्डले सेयर बजारसम्बन्धी दिएको अभिव्यक्तिको खण्डन गर्द
सबै पढ्नुहोस