×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

देउवा र निधि समूहबीच मतदानस्थलमा विवाद

देउवा र निधि समूहबीच मतदानस्थलमा विवाद

नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनअन्तर्गत मतदानस्थलमा विवाद भएको छ । गोपाल धर्मशालास्थित दुई पक्षबीच अधिवेशनको विषयमा विवाद भएको हो ।

विमलेन्द्र निधि–शेखर कोइराला समूहले ढिलो भएको भन्दै बिहीबार मतदान गराउने माग गरेको थियो । तर शेरबहादुर देउवा समूहका नेताहरूले भने आजै राति नै मतदान गराउनुपर्ने अडान राखेपछि दुई समूहबीच विवाद भएको हो । त्यहाँ विवादलाई सुल्झाउने प्रयास भैरहेको छ । निधि समूहबाट रामसरोज यादव र देउवा समुहबाट रौतहटका कृष्णा यादव सभापतिका लागि प्रतिस्पर्धामा छन् ।

प्रतिकृया दिनुहोस्