भोली सार्वजनिक विदा
पुस ३, २०७८काठमाडौं- सरकारले पुस ४ गते भोली (आइतबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ। उद्यौली पर्व, योमरी पुन्ही- ज्यापु दिवसको अवसरमा सरकारले सम्बन्धित समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो। ‘पुस ४ गते आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही -ज्यापु दिवस (धान्य पूर्णिमा)को अवसरमा देशभरिका सम्बन्धित समुदायका लागि विदा र काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने नेपाल सरकार मन्त्रिपरिषद्बाट निर्णय भएको हुँदा सम्
सबै पढ्नुहोस