५ हजार ८७ जनामा संक्रमण, ३ जनाको मृत्यु
पुस ३०, २०७८काठमाडौँ- पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ८७ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ५६० जनामा गरिएको परिक्षणमा ५ हजार ८७ जनामा कोरोाना संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ३०६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।
सबै पढ्नुहोस