नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि
पुस २३, २०७८काठमाडौँ । नेपालमा थप ४ जनामा ओमिक्रोन भेरियन्ट सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो पटक गरिएको जिन सिक्वेन्सिङका क्रममा सबै २४ नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पुस महिनामा सङ्कलित कोरोना भाइरसका ११४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २५० वटामा एस जिन नेगेटिभ आएको थियो । एस जिन नेगेटिभमध्ये २४ वटामा जिन सिक्वेन्सिङ गरिएको
सबै पढ्नुहोस