×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

महासचिव पाेखरेललाई काेराेना संक्रमण

महासचिव पाेखरेललाई काेराेना संक्रमण

काठमाडाैँ- एमाले महासचिव शंकर पाेखरेललाई काेराेना संक्रमण पुष्टि भएकाे छ । संक्रमण पुष्टि भएपछि उनी आइसाेलेसनमा बसेका छन् ।

यसपछि उनले सबै राजनीतिक कार्यक्रमहरूकाे स्थगित गरेका छन् । ‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन,’ महासचिव पाेखरेलले भनेका छन्, ‘अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियाे ।’

 

प्रतिकृया दिनुहोस्