आहा राराको उपाधिका लागि मनाङ र एपीएफ खेल्दै
माघ १५, २०७८काठमाडाैँ- २० औँ संस्करणको आहा रारा गोल्डकपको उपाधिका लागि आज विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ र मनाङ मस्याङ्दी क्लब खेल्दैछन् । खेल पोखरा रंगशालमा हुनेछ । यस पटकको उपाधिका लागि ६ पटक च्याम्पियन बनिसकेको मनाङसँग १४ वर्षपछि फाइनलमा पुगेको एपीएफको पहिलो भेट भएको हो । मनाङ सातौँ पटक च्याम्पियन बनेर आहा रारा गोल्डकपमा सर्वाधिक उपाधि विजेताको ताज पहिर
सबै पढ्नुहोस