अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो ब्राजिल
माघ १४, २०७८काठमाडौँ- दक्षिण अमेरिकी विश्वकप छनोट अन्तर्गत ब्राजिल इक्वेडरसँग बराबरीमा रोकिएको छ । शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिल र इक्वेडर १-१ गोलको बराबरीमा रोकिएका हुन् । खेलको छैटौँ मिनेटमा ब्राजिलका लागि क्यासमिरो क्यासेमिरोले गोल गर्दै बराजिललाई अग्रता दिलाएपनि अग्रता जोगाउन नसक्दा ब्राजिल बराबरीमा रोकिएको हो । इक्वेडरका लागि कहल्को ७५औँ मिनेटमा फेलिक्स टोरेजले गोल गर्दै बराबरी गरेका थिए । यस खेल
सबै पढ्नुहोस