‘एकै नजरमा’बोलको म्युजिक भिडियो सार्वजनिक
माघ ८, २०७८काठमाडौंँ- युवाले सुन्दरीयुवती देखेपछि मनमाआउने रोमाञ्चकभावलाई समेटेर तयार पारिएको ‘एकै नजरमा’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक बिक्की परियारको स्वरमा सजिएको यस गीतमाशब्द विष्णुबाबु देवकोटाको रहेको छ । टीका दाहालले संगीतवद्ध गरेको गीतमा राहुलप्रधानले संगीत संयोजन गरेका छन् । कालिञ्चोकमा छायाङ्कन गरिएको म्युजिक भिडियो बुद्ध थापाले छा
सबै पढ्नुहोस