तेजस्वी प्रकाशले जितिन् बिग बोस-१५ को उपाधि
माघ १७, २०७८काठमाडौँ- तेजस्वी प्रकाश भारतीय चर्चित टेलिभिजन रियालिटी शो बिग बोस-१५ की विजेता बनेकी छन् । आइतबार भएको ग्राण्ड फिनालेबाट उनी बिग बोस- १५ को विजेता घोषणा भएकी हुन् । कार्यक्रमका होस्ट समेत रहेका बलिउड अभिनेता सलमान खानले उनलाई विजेता घोषणा गरे । जितसँगै उनले ट्रफीसहित ४० लाख भारतीय रुपैयाँ पुरस्कार पाएकी छन् । यस्तै प्रतीक सहजपाल फस्ट रनरअप भएका छन् । अन्तिम
सबै पढ्नुहोस