बढुवा भएको तेस्रो सिजन च्यासल रेलिगेसनमा
फाल्गुण ७, २०७८काठमाडाैँ- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल क्लब रेलिगेशनमा परेको छ। ‘ए’ डिभिजनमा उक्लिएको तेस्रो सिजनमा च्यासल पुन ‘बी’ डिभिजनमा घटुवा भएको हो। २०१६ मा शिर्ष डिभिजनमा उक्लिएको च्यासल २०१८-१९ को सिजनमा आठौं र २०१९-२० को सिजनमा नवाै स्थानमा रहेको थियो । जारी लिगमा च्यासलले १२ खेलसम्म मात्र एक खेलमा जित निक
सबै पढ्नुहोस