२०८२ माघ १०, शनिवार
काठमाडौँ- नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको १०औँ बैठक शुरू भएको छ । बैठकमा समसामयिक राजनीतिक विषयका साथै अमेरिकी सहयोग परियोजना एमसीसीको बारेमा पनि छलफल हुने बताइएको छ ।
Copyright © 2026 - 2027 इन्द्रेणी टाइम्स. All Rights Reserved