जिवी आग्रीकाे निर्देशन रचना र कृष्णको स्वरमा ‘हजुर मुसुक्कै’ (भिडियो सहित)
फाल्गुण ८, २०७८काठमाण्डौ- महानायक राजेश हमाद र निरुता सिंह अभिनित पहिलो म्युजिक भिडियो ‘हजुर मुसुक्कै’सार्वजनिक गरिएको छ । गत आइतबार गृह मन्त्री बालकृष्ण खाँडको प्रमुख आतिथ्यमा भिडियो सार्वजनिक गरिएको हो । गितमा गायिका रचना रिमाल र गायक कृष्ण बि.कको स्वर छ भने सुरेश अधिकारीको संगीत तथा शब्द रहेको छ । भिडियोमा जिवी आग्रीको कथा, पटकथा एवं निर्देशन रहेको छ । सं
सबै पढ्नुहोस