टी–२० विश्वकप ग्लोबल छनोट : नेपालले आज ओमानको सामना गर्दै
फाल्गुण ६, २०७८काठमाडौं - आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटअन्तर्गत आज (शुक्रबार) नेपालले आज घरेलु टोली ओमानको सामना गर्दैछ। विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपाल र ओमानबीचको खेल बिहान ११ः४५ बजे सुरु हुनेछ। खेल अल अमेरात क्रिकेट मैदानमा हुनेछ। गत हप्ता चारदेशीय टी–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो। छनोटको नेपालको दोस्रो खेलमा नेपालले फेब्रुअरी १९ मा फिलिपिन्ससँग खेल्न
सबै पढ्नुहोस