जेठ १ गतेदेखि नयाँ शैक्षिक सत्र
फाल्गुण ५, २०७८काठमाडौँ- सरकारले २०७९ सालको नयाँ शैक्षिक सत्रको पठनपाठन आगामी जेठ १ गतेदेखि शुरु गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भर्नालगायतका प्रक्रिया वैशाखमा सकेर पठनपाठन जेठ १ बाट थाल्ने निर्णय गरेको हो । मन्त्रालयका प्रवक्ता दीपक शर्माकाअनुसार नयाँ शैक्षिक सत्रका लागि आवश्यक तयारी थालिसकिएको छ । भर्नालगायतका प्रक्रिया आगामी वैशाख
सबै पढ्नुहोस