अन्तरराष्ट्रिय उडानमा पिसीआर परीक्षण हटाउन माग
फाल्गुण ७, २०७८काठमाडौँ- वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सङ्घले अन्तरराष्ट्रिय हवाई उडानमा पिसीआर परीक्षण र सिसिएमसीको फाराम हटाउन माग गरेको छ । कोभिड महामारीको सङ्क्रमण दर घटेको र जोखिम कम रहेको भन्दै सङ्घले विज्ञप्तिमार्फत कोभिड रोकथामका लागि लगाइएका प्रावधान हटाएर पर्यटन उद्योगलाई सहजता प्रदान गर्न आग्रह गरेको हो । विश्वभरि नै कोभिड सङ्क्रमण घट्दो क्रमम
सबै पढ्नुहोस