एमसीसीबारे बाबुरामले दिए दुई विकल्प
फाल्गुण ११, २०७८काठमाडौँ- सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहायता परियोजना एमसीसीका पक्षमा सत्ता गठबन्धनका सबै दलले मत हाल्नुपर्ने नत्र नयाँ समीकरण बन्नुपर्ने बताएका छन् । यस बाहेक अर्को बाटो नभएको चेतावनी उनले दिएका छन् । सत्ता गठबन्धनमै रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीका विपक्षम
सबै पढ्नुहोस