राजेश हमालले भने- ‘एकचोटी काठमाडौँको मेयर बन्दिनुपर्छ कि क्या हो ?’
फाल्गुण २७, २०७८काठमाडौँ- नायक राजेश हमालले काठमाडाैँ महानगरपालिकाको मेयर बन्ने इच्छा व्यक्त गरेका छन् । राजेश हमाल अफिसियल नामक युट्युब च्यानलमा पोस्ट गरिएको एउटा भिडियो क्लिप्समा उनले काठमाडौँको विकास हुन नसकेको भन्दै मेयर बन्ने इच्छा व्यक्त गरेका हुन् । बुधबार सार्वजनिक गरिएको ‘अ डे विद राजेश हमाल’ नाम दिइएको भ्लगको ट्रेलरमा हमालले काठमाडौँको सौन्दर्यीकरण
सबै पढ्नुहोस