काठमाडौं – नेकपा एमालेनिकट नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो महाधिवेशनबाट नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा झापा निर्वाचन क्षेत्र न. ४ का सांसद एलपी साँवा अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको छ ।
महासंघको महाधिवेशनले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी पनि सर्वसम्मत चयन भएका छन् ।
उद्योगी व्यवसायी महासंघका पदाधिकारी यसप्रकार रहेका छन् ।
उपाध्यक्षहरु:
रामबहादुर गुरुङ
डेकनाथ गौतम
डिबी बस्नेत
सिएन पाण्डे
बालकृष्ण शिवाकोटी
सुर्यबहादुर थापा
डा.तिलचन्द्र भट्टराई
महासचिवहरु:
भागिरथ सापकोटा
उपमहासचिव
सुवर्ण श्रेष्ठ
मिनबहादुर तामाङ
कोषाध्यक्ष
मोहन डाँगी
सचिवहरु:
रघु पुरी
केदारवहादुर बस्नेत
मोति ज्ञवाली
बलराम भट्टराई
खड्गबहादुर खत्री