उद्योगमन्त्री बडूले गरे पदभार ग्रहण
चैत २४, २०७८काठमाडौँ - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पदभार ग्रहण गरेका छन् । बिहीबार सिंहदरबार पुगेर मन्त्री बडूले पदभार ग्रहण गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा आजै राष्ट्रपति विद्या भण्डारीले मन्त्री बडूलाई नयाँ जिम्मेवारी तोकेकी हुन् । यसअघि बडूले असोज २२ देखि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जिम्मेवारी सम्हाल्दै
सबै पढ्नुहोस