सनको ह्याट्रिकमा टोटेनह्यामको सानदार जित
चैत २७, २०७८काठमाडौँ- दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनको ह्याट्रिकमा टोटेनह्यामले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ । टोटेनह्यामले घरेलु टोली एस्टन भिल्लालाई ४-० ले पराजित गरेको हो । भिल्ला पार्क बर्मिङघममा भएको खेलमा सनले तेस्रो, ६६औं, ७१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । एक गोल डिजान कुलुसेभ्स्कीको नाममा रह्यो, उनले ५०औं मिनेटमा गर्दै
सबै पढ्नुहोस