कंगो : विद्रोहीको आक्रमणमा नेपाली शान्ति सैनिकको मृत्यु
चैत २३, २०७८काठमाडौँ- अफ्रिकी मुलुक कंगोमा शान्ति सैनिकका रूपमा खटिएका एक नेपाली सैनिकको मृत्यु भएको छ । मंगलबार विद्रोहीको आक्रमणमा घाइते भएका ती सैनिकको मृत्यु भएको हो । मृत्यु हुनेमा सुर्खेत गुर्भाकोट-१४ का सिपाही अनिल गुरूङ रहेको नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ । अपरेसन ‘बाली’को दौरान प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा खटिएको नेपाली शान्ति सेनाको टोलीमाथि व
सबै पढ्नुहोस