×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सनको ह्याट्रिकमा टोटेनह्यामको सानदार जित

सनको ह्याट्रिकमा टोटेनह्यामको सानदार जित

काठमाडौँ- दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनको ह्याट्रिकमा टोटेनह्यामले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ । टोटेनह्यामले घरेलु टोली एस्टन भिल्लालाई ४-० ले पराजित गरेको हो । 

भिल्ला पार्क बर्मिङघममा भएको खेलमा सनले तेस्रो, ६६औं, ७१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । एक गोल डिजान कुलुसेभ्स्कीको नाममा रह्यो, उनले ५०औं मिनेटमा गर्दै गरेका हुन् ।

यो जितसँगै टोटेनह्याम ३१ खेलबाट ५७ अंक जोडेर चौथो स्थानमा छ । पराजित एस्टन भिल्ला ३१ खेलबाट ३६ अंक जोडेर १२औं स्थानमा रहेको छ ।

1

प्रतिकृया दिनुहोस्