×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पाँच दलीय गठबन्धन ‘लूतो’ हो, बैशाख ३० गते जनताले फाल्नेछन् : ओली

पाँच दलीय गठबन्धन ‘लूतो’ हो, बैशाख ३० गते जनताले फाल्नेछन् : ओली

ब‌ैशाख १६, २०७९

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको घोषणापत्र र उम्मेदवारबारे खुला बहस गर्न तयार रहेको बताएका छन् । उनले आफूलाई ट्युसन पढाउँछु भन्ने कांग्रेस महामन्त्री थापालाई पहिला बिद्यार्थीहरुसंग बहस गर्न चूनौती दिए । ओलीले आगामी निर्वाचनमा एमालेको बिजयलाई कसैले रोक्न नसक्ने पनि बताए । ओलीले पाँच दलीय गठबन्धनलाई लूतोको संज्ञा दिदैे बैशाख ३० गते जनताले लुतो फाल्नुपर्ने उल्लेख गरे ।

सबै पढ्नुहोस